हुरीले तहसनहस बनाएको ठाउँमा जव प्रधानमन्त्री ओली घटनास्थलमा पुगे तव आँखाभरी आँसु झार्दै सकेनन् हेर्न त्यो अबस्था(हेर्नुहोस भिडियोनै)

  • प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
  • तामाकोशी

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् ।झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।

आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।धानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् । प्रधानमन्त्री भाबुक हुदै पुगेको ठाउँ हेरौ एक पटक भिडियोमा के के भने थप भिडियोमै :