परि तामाङ यस्तो अवस्थामा प्रहरी खोरमा(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
  • तामाकोशी

काठमाडौँ | अश्लिल संवाद र द्विअर्थी प्रश्न सहितको युट्युब कार्यक्रम उत्पादन र सञ्चालन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाईम’ नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध मुद्दाचलाउने तयारी भइरहेको बताए । हेर्नुहोस उनको सार्बजनिक भएको भिडियो –