काठमाडौं-पछिल्लो समय विप्लव नेतृत्वको समुहलाई सरकारको तर्फबाट प्रतिबन्ध लगाएसँगै विभिन्न किसिमका बहसहरु भए । त्यो सँगै आफ्नो ज्यानमाथि नै खतरा रहेको प्रचण्डको अभिव्यक्ति पछि समाजिक संजालमा एक किसिमको जुहारी नै चल्यो । त्यसो त पत्रकार रवि लामिछानेले पनि यही विषयमा आफ्ना केही भनाईहरु राखे जुन अहिले विवादित बनिरहेको छ । यसै क्रममा रवि लामिछानेलाई कारबाही गर्नुपर्छ भन्ने सम्मका विभिन्न आवाजहरु समाजिक संजालहरुमा देखिन थालिएको छ । यसै क्रममा लेखक तथा विश्लेषक दिल निशानी मगरले पनि यही विषयमा निकै खरो ढंगबाट आफ्ना प्रतिक्रिया दिएका छन् । हेर्नुहोस यो भिडियो…
अरुले के सुन्तला बदाम खाएर बसेका छन् ! रवि लामिछाने मानसिक रोगि हुन् उपचार गर्नुपर्छ भन्दै दिल निसानी मिडियामा (भिडियो)
- प्रकाशित मिति: सोमबार, चैत्र ४ २०७५
- तामाकोशी