चर्चित मोडल टिका जैशिको सुटिङ सपोर्टमा भयो यस्तो हालत ! निर्देशक बिक्रम चौहानलाई पर्यो ठुलो बज्रपात,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शनिबार, चैत्र २ २०७५
  • तामाकोशी

काठमाडौं-नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल निर्देसक बिक्रम चौहान को निर्देसनमा अर्को मार्मिक लोक गीत ‘छोरीको बेदना’बजारमा आएको छ।गीतमा चर्चित गायिका पूर्णकला बि.सी.को आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द संगीत लालुमै का चर्चित संगीतकार शिव हमालको रहेको छ।

बि स्टार फिल्म्स को आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा अभिनय भने टिका जैसी र स-परिवारको रहेको छ। बिक्रम चौहानको निर्देशन रहेको भिडियोको सम्पादन भने मिलन बि. क.को रहेको छ। प्रकास खड्काको छायांकन रहेको छ भने गीतको कथा बस्तु निकै मार्मिक रहेको छ।लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ।हेरौ भिडियो :