मिडियामा टिका टिपणी गरेर नबस्नुहोस ‘हेर्दै जानुस सिके रावतलाई मन्त्री बनाएर छाडछन् : सुरेन्द्र केसी (भिडियो)

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

काठमाडौं । केहि दिन अगाडी सिके राउतलाई सरकारले स्थान दिएको भन्दै बिभिन्न बुद्धिजिबी तथा विश्लेषकहरुले कडा टिपप्णी गर्न थालेका छन्।

मिडिया तथा सामाजिक संजालमा देखिएको सिके राउतको आतंकले समाजलाई झन् बिचल्लित बनाएको डा सुरेन्द्र केसीको भनाई छ।



सुरेन्द्र केसी अझ चर्किदै भन्छनु हेर्दै जानुस अब प्रधानमन्त्री ओलीले सिके राउतलाई केहि दिनमै मन्त्री बनाउँछन्।

राउतको हर्कतलाई बाहिर प्रोत्साहन गर्ने मिडिया तथा राजनीतिज्ञहरु माथी सुरेन्द्र केसी खनिएका थिए। सोहि क्रममा मिडियाकर्मी समेत सुरेन्द्र केसी संग जंगिए भने सुरेन्द्र केसीको थप चर्काचर्की उक्त कार्यक्रममा रह्यो।