मेलिना राईले पहिलो पटक गाईन यस्तो डेउडा गित ! २४ घण्टा नबित्दै एकाएक मिडियामा भाईरल

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि गीतासंगीताको दुनियामा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र रोहित ढुंगानाको सुमधुर स्वरमा खप्तड डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा राजेन्द्र शाह बिपी र दिपक संगम बिसिको शब्दमा दिपक बिसिको उत्कृष्ट लय सृजना रहेको लोकदेउडा गित “मायाले ज्यान खायो” गिताको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिम थापाको निर्देशनमा रहेको म्युजिक भिडियोलाई बासु बरालले भिडियो खिचेका छन् भने प्रविन रश्मि मगरले भिडियो सम्पादन गरका छन् । यस गीतको म्युजिक भिडियोमा अन्जली अधिकारि र टंक जोशीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :