आज हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीमा नेपाल भारत लगायत विश्वमा छरिएर रहेका हिन्दुहरुले भगवान शिवको पुजा आर्जा गरि शिवरात्री मनाएका छन । यसै क्रममा भारतको हरियाना प्रदेशमा पुजा गरेर फर्केको जिप दुर्घटना हुदा घटनास्थल मै ८ जनाको मृत्यु भएको छ साथै दुर्घटना परि ३ जनाको अवस्था गम्भीर रहेको हिन्दुस्थान टाइम्समा उल्लेख छ । मृतक सबैमा हार्दिक श्रद्वाञ्जली ।
पुजा गरेर घर फर्किदा बाटोमा फेरी रुवाबासी : शिवरात्रीकै दिन भयानक जिप दुर्घटना: पुजा गरि फर्केका ८ को मृत्यु, ३ गम्भीर घाइते !
- प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
- तामाकोशी