पुष्कर शर्माका भगवान रहेछन रविन्द्र अधिकारि ! यतिसम्म गरेका रहेछन पुष्कल शर्मालाई,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
  • तामाकोशी

काठमाडौं-लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि दिन अघि मात्र सार्वजनिक भएको गीत दलितको चर्चा सेलाउन नपाउदै शर्माकै अर्को समयसान्दर्भिक गीत सार्वजनिक भएको छ ।
केहि दिन अघि हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्यु भए सँगै यो विषयलाई शर्माले गीतमा उतारेका छन ।

सबै माझ अत्यन्तै लोकप्रिय गायक शर्माले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्दै लोकप्रिय नेता तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले गीत सार्वजनिक गरेका उहाँले बताउनु भयो ।
निकै सुमधुर लय तथा सोहि अनुसारको मुटु छुने शब्द रहेको सो गीतलाई धेरै स्रोता दर्शकले मन पराउनेमा आफुहरु आशावादी रहेको शर्माले हामीलाई बताउनु भयो ।



पुश्कल शर्माकै लय तथा शब्द सिर्जना साथै आवाज समेत रहेको सो गीतको जति प्रशंसा गरे पनि कमनै हुन्छ । गीतको सम्पुर्ण पक्ष निकै मिलेको छ ।
हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो