यसरि गरिन शिक्षिकाले आफैले पढाएका छात्रसंग स्कुल देखि होटलसम्म यौन धन्दा ! एकाएक मिडियामा भाईरल

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १३ २०७५
  • तामाकोशी

एजेन्सी । बेलायतकी एक शिक्षिकाले आफ्नै बिद्यार्थीलाई प्रेमको नाममा अश्लिलता फेलाएको आरोपमा कारबाही गरेको छ । आमना नजम खान नाम गरेकी ३८ वर्षिया शिक्षिकाले ९ कक्षमा अध्ययनरत १८ वर्षे छात्रलाई फेसबुकमा कुरा गर्ने गरेको र अश्लिल तस्विर समेत पठाउने गरेको पाइएपछि बिद्यालयबाट आजिवन प्रतिबन्ध लगाएको जनाएको छ ।

‘डेली मेल’का अनुसार आमना र ती युवकबीचको अफेयरको कुरा बाहिर आएपछि नेश्नल काउन्सिल फर टिचिङ एन्ड लिडरशिपको एक समितिले उनी माथि छानविन गरेको थियो ।



छानविनका क्रममा अमनाले ती विद्यार्थीलाई आफ्नो घरमा बोलाएको र सेक्स समेत गरेको खुलेको बताइएको छ । शिक्षिकाले आँफुले छात्रसँग डिप लभ गरेको र उनीहरु बेलाबेलामा होटलमा समेत गएर रात बिताएको समेत रहस्य खुलेको छ ।