त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यस्तो दादागिरी ! साउदीबाट आएका सोझा नेपाली युवाहरु यसरी लुटिए ,हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ११ २०७५
  • तामाकोशी

काठमाडौं : शुक्रबार साFझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाहा तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी । साथमा पैसा त थिएन । थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाहा कम्ती खुसी थिएनन् ।

भन्छन्,‘कतिबेला विमानस्थलमा ओर्लिएर घर जाऔं जस्तो भएको थियो ।’ फ्लाई दुबईको उडानबाट शुक्रबार राती करिब ९ : ४५ बजे अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्दा खुसीले फुरुङ्ग भए उनी बाँकी हेर्नुहोस्