लोक दोहोरि क्षेत्रकी चर्चित गायिका टिका पुन एक्कासी अस्पताल भर्ना ,खास के भएको रहेछ -पढ्नुहोस

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १ २०७५
  • तामाकोशी

काठमाडौं – कलाकार भनेको राष्ट्रका गहना हुन् । नेपालि गीतसंगीत क्षेत्रकी चर्चित लोकदोहोरी गायिका टिका पुन केहि दिन देखि अस्वास्थ्य भएकी थिइन् । गायिका टिका पुन उपचारको लागि अस्पताल भर्ना भएकी छन् । गायिका टिका पुन बिरामी भएको कुरा यतिबेला सामाजिक सन्जाल फेसबुक मार्फत गायिका टिका पुनका सुभचिन्तकले जानकारी दिएका छन् ।

टिका पुन यतिबेला अस्पतालमा चिकित्कसकको निगरानीमा भएको जानकारी दिएका छन् । स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना भएकी टीका पुनकाे काठमाडौं स्थित नर्विक हसपिटलमा पेटकाे अप्रेसन सफल भएको खबर बाहिर आएको छ तर केको अफ्रेसन भन्ने कुरा बाहिर अईसको छैन । स्वास्थ्या अवास्था भने सुधार भएको जानकारी आएको छ । टिका पुनलाई सु-स्वास्थ्या लाभको कामना ।