मलेसियाबाट आयो छोराको लास एर्पोटमा ,छोराको लास सुमसुम्यौदै एर्पोटमा चल्यो रुवाबासी,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, माघ २९ २०७५
  • तामाकोशी

मलेसियाबाट छोराको लास आउँदा भावब्यहोल भइन् विष्णुदेवी काठमाडौँ । संघीयता कार्यान्वयनसँगै विभिन्न ऐन तथा कानून निर्माण ओली सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम थिया । ऐन तथा कानून निर्माणको पाटो निराशाजनक नभए पनि उत्साहप्रद छैन । बनेका केही कानून संघीयताको मर्मविपरीत भएको आरोप लागिरहेको छ ।प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न हिचकिचाएकोसँगै कर्मचारी समायोजनको विषय सरकारका लागि ‘फलामको च्यूरा चपाउनु सरह’ भएको छ । संघीय समाजवादी फोरम र राजपालाई संविधान संशोधनको लोभ देखाएर सरकारको समर्थन गर्न लगाइएको थियो । तर, सरकारले त्यो बाचा अझै पूरा गरेको छैन ।

सरकारको नेतृत्व गरेको दलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद मौलाएको छ । नेकपाकै नेताले सरकारको आलोचना गरिरहेका छन् ।काठमाडौँ । दिनेश त एक प्रतिनिधि पात्र मात्रै हुन्, वैदेशिक रोजगारीका लागि गएका युवा र आफन्तको साझा दर्द हो, यो । तथ्यांक यस्तो छ कि, अहिले दैनिक औसत ९ सय युवा रोजगारीका विभिन्न देश जान्छन् । र, दैनिकी ३ जनाको शव नेपाल आउँछ