मित्रता भनेको मानव होस् या जनवर सबैले निभाउने गर्छन् । यो कुरा एक भिडियोमा कुकुर र माछाले पनि देखाएका छन् । केहि परिवार कुकुरलाई पनि लिएर समुद्रमा माछालाई खाना खुवाउन जान्छन् र र त्यही क्राममा संगै गएको कुकुरले समुद्रमा हुने माछासंग खाना खुवाउदै मित्रवत व्यवहार देखाउँछ ।
उनीहरु यति नजिक हुन्छन् कि त्यहाँ उपस्थित सबैलाई आँखा अगाडि भएको कुरा पनि पत्यार लाग्दैन । कुकुर र माछाको चर्चिकला भएको यो भिडियो हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नु हुन्न । पहिला कुकुरलाई चुम्बन गरिरहेको यो माछाले एक्कासी निलिदियो कुकुरको टाउको, निकै नै मायालु स्वभावको सानो कुकुर छटपटाईरह्यो भिडियो