काठमाडौंको तिन कुने नजिकै मध्या दिउसो दुई महिला बीच कुटाकुट -हजारौ बने मुख दर्शक ,हेर्नुहोस वास्तविक (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, माघ २९ २०७५
  • तामाकोशी

काठमाडौं । रेस्लर भन्ने बित्तिकै दुई पक्षबीचको भिडन्तको हो, एक अर्कामाथि कुटपिट गर्दै जाइलाग्ने । टिभीमा हेरेर यो खेलको मनोरञ्जन लिने नेपाली दर्शकहरुले पछिल्लो केही वर्ष यता आफ्नै देशका रेसलरका खेल हेर्दै आएका छन् । त्यसमाथि महिला रेसलर पनि छन् । जस मध्येका हुन् अस्मिता जुरेली र लक्ष्मी हुन् । उनीहरुबीच भएको भिडन्तको भएको छ । दुवैले खेल अवधिभर एकअर्कालाई दबाबमा राखेका थिए । दर्शकलाई भरपुर मनोरञ्जन दिएका उनीहरु मध्ये अस्मिताले लक्ष्मीलाई हराउन सकिन् ।