मेघा घिमिरेको नाम बेचेर मिडियामा डलरको खेति ! यस्ता टाईटल राखेर चलाउछन अनलाईन युटुब (फोटो)हेर्नुहोस,भिडियो

  • प्रकाशित मिति: बिहिबार, माघ २४ २०७५
  • तामाकोशी

काठमाडौं – घरमा आज भन्दा ३ बर्ष अगाडी मेघालाई करेन्ट लागेको थियो । बिराटनगरी मेघा घिमिरे उनी करेन्ट लागेर दुबै हात् गुमेपछि थप उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । मेघा घिमिरे अवस्थाको बारेमा सवैलाई थाहा भयो । यसपछि सामाजिक सञ्जालबाट सहयोगको ओईरो लाग्न लाग्यो ।

उपचारको लागि यतिबेला आमाको साहारा लिएर उपचारको लागि काठमाडौं पुगेकी छन् । मेघा घिमिरेले साथ सहायोग त् पायो नै तर यस्ता चाहिने भन्दा बढी लेखेर मिडिया बाजी गरिरहेका छन् ।



करेन्ट लागे पछी आफ्नै श्रीमानले छोडेर गएको कुलाएको छ तर अझै डिभोर्स पत्र भने दिएको छैन । बाकि हेर्नुहोस आफै भिडियो :