काठमाडौं, १४ माघ । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।
Breaking News : एकदिवसीय सिरिज यूएईलाई हराउँदै जित नेपालको पोल्टामा
- प्रकाशित मिति: सोमबार, माघ १४ २०७५
- तामाकोशी