बम्जन बलत्कारि र हत्यारा हैन न ? “जनता जान्न चाहान्छन”को स्टुडियो भित्र झन्डै हानाहान ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, माघ १० २०७५
  • तामाकोशी

बाराका रामबहादुर बम्जन १४ वर्षको उमेरमा तपस्या गर्न भनेर घरबाट हिँडेका थिए। एघार वर्षअघि तपस्वीका रूपमा जंगलमा भेटिएका उनै रामबहादुर बम्जन अहिले आफू नै ‘परमात्मा’ भएको दाबी गरिरहेका थिए । पछिल्लो समय विवादमा तानिएका बम्जनको यति बेला चर्चा चुलिएको छ । बम्जनले आश्रममा रहेका आनी बेपता पारिएका र सोहि आश्रममा रहेका आनीलाई बलत्कार गरेका घटना पनि बाहिर आएका छन् । तर बम्जनलाई सत्या सावित गर्न यतिसम्मको कार्य गर्दै आएका छन् । बेपत्ता भएपछि उनीहरूका आफन्तले विभिन्न ठाउँमा खोजी गरे। बम्जन आश्रममा सोधखोज गरे। आश्रमबाट हिँडेको भन्ने जानकारी पाए पनि पत्ता लागेन।बम्जनमाथि भ्रम फैलाउन व्यक्ति बेपत्ता बनाएको आरोप लगाइएको जनाएको छ।
हेर्नुहोस भिडियो :