बिहे गरेको हप्ता दिन नपुग्दै रवि लामिछाने पहिलो पटक एक्कासि लाईभमा,यतिसम्म भए रविले ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: बुधबार, माघ ९ २०७५
  • तामाकोशी

रबि लामिछाने एक चर्चित पत्रकार र मानिसहरूको सहयोग गर्ने जीवित ईश्वर जस्तै नै हुनुहुन्छ। उहाँले जनता र जिम्मेवार व्यक्ति बीचको समस्याहरू बीचको सम्पर्क गराउनुहुन्छ । सरकारी अधिकारी, व्यवसायिक, मन्त्रि अथवा नाइके हौस रबि लामिछानेले निडर भएर सबैलाई कडा सवाल सोध्नुहुन्छ । आजभोली निकिता संगको बिहे गरेपछि उनि धेरै चर्चामा आएका छन् ।

मेरो बिहेमा बधाई दिने सबैलाई धेरै धेरै धन्यवाद र नराम्रो प्रतिकिर्या दिनेहरुलाई केहि भन्न सक्किन अमृतकै वर्षा गरेपनि आफ्नो स्वभावले गर्दा उनीहरुले गालि गलोच गरी राख्नेछन् । रबि लामिछानेको बिहे बारे कसैले राम्रो कसैले नाराम्रो प्रतिकिर्या देइरहेका छन् । बिहे पछि पहिलो चोटी लाइभमा आएका छन् रबि लामिछाने त्यो भिडियो हेर्नका लागि आगाडीको यस लिंकमा गएर हेर्न सक्नुहुन्छ ।