हजारौ हातहरुबाट सहयोगको पोका ! फेरी भक्कानिदै कृष्ण ओलीका दम्पती,भेटाईए यस्तो अवस्थामा ,हेर्नुहोस (भिडियो) मानवताको मन हो भने सेयर गर्दिनुहोला

  • प्रकाशित मिति: शनिबार, माघ ५ २०७५
  • तामाकोशी

काठमाडौं- रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, म मात्रै हैन सबै नेपाली रुनु हुनेछ । २१ बर्षका कृष्ण र २१ बर्षकै रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर २ वटा हात र एउटा खुट्टा काट्नु पर्यो । करेन्ट लाग्दा कृष्ण ओलीको यस्तो दर्दनाक अवस्था थियो जो तपईहामिले सुन्दा पनि मुटु दुखेर आउछ , पहिलो पटक सार्वजनिक भए तस्वीर हेर्दा त् झन् कहाली लादो नै थियो ।

सानैमा बाबाले छोडेका कृष्ण मामाघरको हजुरआमाले नै उनलाई हुर्काए । कृपया सबैले सहयो गरौं । कृष्णको परिवार यतिबेला ३५ लाख भन्दा बढि ऋणमा डुबेको छ, मृत्युलाई जितेर बाँचेका कृष्णको उपचारमा ७० लाख भन्दा बढि खर्च भैसक्यो । २१बर्षकी रुपालाई आफन्तले नै अब श्रीमान् छोड्दे किन यस्तोसँग बस्छेस भन्छन् !

यदि उनले समयमा नै हाम्रो साथ र माया पाएको भए सायद आज उनले २ हात र १ खुट्टा भने गुमाउने थिएनन होला । उनि अहिले देश विदेशमा रहनु भएको सम्पूर्ण नेपाली सहयोग भने पाइरहेको छन । उनलाइ यो गुमाउनु भन्दा पनि अहिले सबैको साथ र माया देखेर उनि आफै भनेका छन् मेरो दुइ हात खुट्टा अझै नि सहकुशल भएको अनुभब भने गरेका छन् ।

कृष्ण वलिको पहिलो भिडियोको याद ताजै छ। रुपा धेरै रोएकी थिईन् । कृष्णले आफ्नो आंशु लुकाए भक्कानिएका थिए, अनि हजुरआमा पनि रुनु भएको थियो । तर हामी मिडियामा कोहि दुखी, पिडत र समस्यामा परेकाको सारथी बन्ने सके दुई हप्तामै यस्तो परिवर्तन आउने रहेछ । यो अर्को उदाहरण बन्यो अहिले कृष्णको परिवार सबैको साथले कृष्णको हात र खुट्टा जोडिनेमा ढुक्क छन् अनि खुशी छन् ।



सामाजिक संजालमा उनका लागि हरेक तह र तप्काबाट सहयोगी हात फैलेका छन् । सवैका लोकप्रिय गायक तथा सर्जक अमित बाबु रोकायले यसरि संगीतले मलम लगाएका छन् ।
हेर्नुहोस यो भिडियो :