केहि समय अगाडी भाईरल भएकी मुना मगर रुदै यसरि अईंन मिडियामा ,खास कारण यस्तोपो रहेछ – हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष ३० २०७५
  • तामाकोशी

काठमाडौ“ । अहिले जो कोहि भाईरल हुन कतिपनि समय लाग्दैन । राम्रो कला र गला भाको मान्छे त यसै भाइरल छ नै यहा“ त जिउडाल हेरिकन पनि मानिसहरु भाईरल भएका छन । पछिल्लो समय अशोक दर्जीबाट सुरु भएको यो ट्रेन्ड अहिले समिक्षासम्म पसगिसकेको छ ।

कोही गायकीपनले भाईरल छन त कोही अचम्म लाग्दो जिउडाल र जोडीले भाईरल छन यसैमध्येकी अर्की भाईरल हुन मुना मगर जो एकदमै प्रतिभाबान पनि रहेकी छिन, उनी गितमात्रै हैन नाच्न पनि उस्तै नाच्छिन तर उनलाई आफनै प्रेमीले धोका दिएपछि मिडियामा आएर यस्तो भनिन —