Breaking News : मलेसियामा रुवाबासी २ नेपालि माथि छुरा प्रहार

  • प्रकाशित मिति: मंगलबार, पुष २४ २०७५
  • तामाकोशी

मलेसिया जोहोरबारु जाइमासमा NK कम्पनी बाट बिहान ८ बजे तिर डिउटी सिध्याएर रुम फर्किने क्रममा यहाको तामिलहरुले बाटोमा छेकेर नेपालि माथि छुरा हानिएको छ । दुइजना नेपालि घाईते भएका घाईते अवस्थामा छ्न । मलेसियामा तामिलहरुले हामी नेपाली माथी बाराम्बार आक्रमण र चोर्ने मार्ने गरेको छन् भन्दै भावुक हुदै सामाजिक संजाल फेसबुकमा लेखेका छन् plz सम्पूर्ण मेरो दाजुभाइ दिदिबहिनीहरुमा यो जानकारी गरिन्छ कि तपाइहरु भुलेर पनि मलेसियामा नआउनु होला । यो घटनाको विवरण नेपाल सरकार सामु पुगोस् हामी कति अन्याय र अत्याचारमा कति दिनसम्म बाच्ने हो हामीलाई न्याय चाहियो भनेर फेसबुकमा लेखेका छन् । यो समाचार हामीले साभार गरिरहदा सो घाईते व्यक्तिको नाम र ठेगाना भने लेखिएको छैन ।यो न्युज हामीले NEWS SANSAR बाट साभार गरेका हौ ।