एकै रातमा एति धेरै सुनको मूल्य बढ्यो अब कसले किन्ने ?

  • प्रकाशित मिति: बिहिबार, पुष १९ २०७५
  • तामाकोशी

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेको छ।

हिजो प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।



चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ। हिजो ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६० रुपैयाँ पुगेको छ।पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला २ हजार रुपौयँ बढेको छ।