काठमाडौंको शान्तिनगरमा स्थित नि:साहाय सेवा सदनकी सस्थापक हुन् निलम शाह । उनी राजपरिवारमा जन्मेकी भएतापनी उनलाई बाहिरी जीवन निक्कै मन पर्छ । गीत लेखन तथा समाज सेवामा मरिहत्य गर्ने निलम अहिले आफु जस्तै बुढा बुढी बा आमा पालेर बसेकी छिन् । उनी अहिले नितान्त एक्लै छिन् ।
श्रीमान बिते अहिले ६-७ महिना भयो एक्लो छोरो पनि बितेपछी निलम आफुलाई एक्लो महसुस गर्छिन् । उनी घरमा भन्दा धेरै समय आश्रममा बिताउने गर्छिन् । उनलाई राजदरवार हत्या काण्ड अझै आँखामा झल्झल्ती आउछ । उनलाई अझ सबै भन्दा साना बालबच्चा भएकी श्रुतिको यादले आँखा रसाउछ । हेरौ बाँकी कुरा भिडियोमा