पक्राउ परेका भारतीय पाईलट पाकिस्तानले देखायो यस्तो अवस्थामा मिडियामा ,पाइलट डराउदै भने ‘मलाई माफ गर्नुहोस’ (भिडियो)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

काठमाडौं। भारत र पाकिस्तानबीच अहिले सबन्ध निकै बिग्रिएको छ । दुई साताअघि भारतको पुलावामामा आतंकवादी आक्रमण भएपछि बिग्रिएको यो सम्बन्ध आज झनै चिसिएको छ । गएराती भारतीय वायुसेनाले पाकिस्तानी सीमाभित्र पसेर बम खसालेपछि यी दुईबीचको सबन्धमा झनै ठूलो दरार परेको हो । अहिले भारत र पाकिस्तानबीच युद्धको आशंका पनि गरिएको छ ।

यी दुई देशबीच १९४७ देखि नै कश्मिर विषयमा विवाद छ ।यदि यी दुई देशबीच युद्ध भइहाल्यो भने कुन देश शक्तिशाली होला भन्ने जिज्ञासा अहिले धेरैमा छ ।पक्राउ परेका भारतीय वायु सेनाको पाइलटलाई मिडियामा देखायो पाकिस्तानले, पाइलट डराउदै भने ‘मलाई माफ गर्नुहोस’ (भिडियो)