काठमाडौँ । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र जन्ते बाख्रोको प्रिमियर बुधबार सिभिल मलमा आयोजना गरिएको छ ।
प्रिमियरमा कलाकारहरु सौगात मल्ल, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाहलगायत उपस्थित थिए ।