बाम्तिभण्डार । रामेछापको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।
बाम्तीभण्डारको सिद्धेश्वर माविको खेलमैदानमा सञ्चालित प्रतियोगिताको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारले उद्घाटन गर्नुभयो । तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेका छन्। छात्रछात्राको समुहमा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बीच प्रतिस्पर्धा हुने उमाकुण्ड गाउँपालिकाका खेलकुद बिकास समितिका अध्यक्ष सुदिप सुनुवारले बताउनुभयो।
आजको उद्घाटन समारोह बिशेष थप भिडियो .……